नेदरल्याण्डको अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिता

नेदरल्याण्ड- यहि ३ सेप्टेम्बरको दिन नेदरल्याण्डमा भएको एम्बेसी फेस्टिभल नामक अन्तर्राष्ट्रिय मेलामा स्थानीय नेपालीहरुले नेपालको सानदार उपस्थिति गराएका छन् । संसारका ४३ भन्दा बढि देशहरुको सहभागितामा यहि ३ सेप्टेम्बरको दिन नेदरल्याण्डको द हेग शहरमा आयोजना भएको यस कार्यक्रममा नेपालले प्रथम पटक उपस्थिति जनाएको हो। नेपाली राजदूतावास बेल्जियम, एनआरएनए संस्कृति सम्पदा भाषा तथा साहित्य प्रवर्द्धन समिति, … Continue reading नेदरल्याण्डको अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिता